दफा १३
विज्ञ सम्बन्धी व्यवस्था
(१) प्रदेश प्रमुखले आफ्नो पदीय काममा सहयोग पुर्याउन विज्ञ नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त हुने विज्ञको सङ्ख्या र त्यस्तो विज्ञले पाउने मासिक पारिश्रमिक तथा सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।